जापान ।जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दीदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महीना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आईरहेको छ । उक्त कम्पनीको बजार व्यवस्थापन बिभागले अप्रील महीनालाई लक्ष्यीत गरी आकर्षक साईकल सार्वजानिक गरेको छ ।
बिभिन्न क्याम्पन चलाउदै आईरहेको उक्त कम्पनीले “Forex संग तपाई , तपाई संग Cycle” भन्ने नारा सहित साईकल उपहार योजना सार्वजानीक गरेको हो ।कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न बैंक एकाउन्ट तथा JP Card मार्फत पैसा डिपोजिट गरी नेपाल पठाउने ग्राहाकहरुमध्ये १ जना ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक साईकल उपहार दिने फोरेक्स रेमिटको मार्केटिंग विभागले जनाएको छ ।समाजका हरेक सामाजिक कामहरूमा सक्रिय योगदान गर्दै आईरहेको उक्त कम्पनीले आफ़नो कंपनीको नाममा रहेको फेसबुक पेज , फेसबुक, भाईवर, टिकटक लगायतका संजालमा जोडिएर पनी रेमिट सेवा लीन सकीने छ । जापानबाट ५० भन्दा बढी देशहरूमा सेवा दिदै आएको फोरेक्सले नेपाल भने नेपालकै सर्वाधिक संजाल भएको ipay Remit मार्फत भुक्तानी गर्दै आईरहेको छ ।फोरेक्स रेमीटले जापानबाट नेपालमा पैसा पठाउदा साझेदार कंपनी ipay मार्फत बैंकहरुमा तुरुन्तै जम्मा हुने र देशभर रहेका तीस हजार माथी भुक्तानी काउण्टरबाट तुरुन्तै निकाल्न सकीने जनाएको छ ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…
झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…