पाल्पा । अवैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने टिपर प्रहरीले नियन्त्रण लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा ढुङ्गा बोक्ने ट्रिपरलाई नियन्त्रणमा लिएको हाे । चैत्र १८ गते बिहान सवा आठ बजेको समयमा पाल्पाकाे रिब्दीकोट गा.पा. ४ हटिया स्थितमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैधरुपमा ढुङ्गा ओसार पसार गरिरहेको अवस्थामा लु २ ख २९८८ नम्बरको टिपर फेला पारी नियन्त्रणमा लिएको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…