काठमाडौँ – सरकार र मिटरब्याज पीडितबीच सहमति भएको छ। शनिबार सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो।
‘सरकार र मिटरब्याज पीडितहरुबीच सहमति भएपश्चात बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने’ सहमति भएको छ।
यस्तै, मिटरब्याजसम्बन्धी कार्यलाई कसुर कायम गर्ने गरी सम्बन्धित कानुन संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्याउने सहमति भएको छ। यससँगै मिटरब्याज पीडितले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…