काठमाडौं: फिफा वरीयताक्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताक्रम अनुसार नेपाल १ सय ६८ औं स्थानमा झरेको छ ।
यस अघि फेब्रुअरीमा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । पछिल्लो पटक मैत्रीपूर्ण खेलमा नेपाल थाईल्यान्डसँग पराजित भएको थियो । अफगानिस्तान साफबाट बाहिरिसकेका कारण दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ ।
दक्षिण एसियाली मुलुकहरुमा भारत शीर्ष स्थानमा रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । त्यसैगरी माल्दिभ्स दोस्रो स्थानमा छ । माल्दिभ्स वरीयताक्रम १ सय ५६ छ ।
यता भुटान १ सय ८७, बंगलादेश १ सय ८८, पाकिस्तान १ सय ९७ र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…