फुटबल टिमबाट निकालिएपछि नग्न तस्वीरको व्यापार !

काठमाडौं । मानिस एउटा असफलताबाट हार खानु हुँदैन किनकी अर्को क्षेत्रमा सफलताले कुरिरहेको हुनसक्दछ । एकजना फुटबलर युवतीको हकमा यस्तै भएको छ ।

आफू खेलिरहेको फुटबल टिमबाट हटाइएकी एक फुटबल खेलाडी युवतीले त्यसपछि यस्तो काम सुरु गरिन् कि एक वर्षमै ८ करोड रुपैयाँ बराबरको रकम कमाउन थालिन् । बेलायतकी ती फुटबलर युवतीको नाम मेडेलिन राइट हो, जो २४ वर्षकी छिन् ।
मेडेलिन चार्ल्टन महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य तथा नाम चलेकी फुटबल खेलाडी थिइन् । एउटा विवादमा परेसँगै उनलाई फुटबल क्लबले टिमबाट बर्खास्त गर्‍यो ।
द सनमा प्रकाशित रिपोर्ट अनुसार मेडेलिनको एउटा भिडियो निकै भाइरल बनेको थियो जसमा उनी तीव्र गतिमा रेन्ज रोभर कार चलाइरहेकी थिइन् र कार चलाइरहेको बेला स्याम्पेन पिइरहेकी थिइन् ।
एउटा अर्को भिडियोमा मेडेलिनले बेलुनको हावा मुखभित्र हालिरहेको देखियो । त्यो एक पार्टीको भिडियो थियो । वास्तवमा बेलुनको हावा मुखभित्र भर्दा ड्रग्स लिँदाजस्तो नशा हुन्छ।
यस्तै विभिन्न विवादास्पद भिडियो सार्वजनिक भएपछि फुटबल क्लबले उनीमाथि छानबीन शुरू गर्‍यो र दोषी ठहर भएसँगै उनलाई फुटबल टिमबाट बर्खास्त गर्‍यो ।
फुटबलबाट आफुलाई लात मारिएपछि पनि मेडेलिन निराश बनिनन् । उनले एक फरक काम गर्ने मन गरिन् । उनले अश्लील सब्सक्रिप्सन साइट ओल्नी फ्यान्समा आफ्नो अकाउन्ट खोलिन् र त्यसमा आफ्ना नग्न तस्वीर तथा भिडियो अपलोड गर्न थालिन्। हेर्दा हेर्दा उनी नग्नताको दुनियामा चर्चित बन्न थालिन् । नका फलोअर्स तीव्र गति बढेर छोटो समयमै ४ लाख पुगे ।
ओन्लीफ्यान्समा अकाउन्ट खोलेसँगै उनको आम्दानी पनि तीव्र गतिमा बढ्दै गयो । उनले एक वर्ष भित्रैमा करीब ८ करोड रुपैयाँ बराबरको रकम कमाउन थालिन्। मेडेलिनको ओन्ली फ्यान्स अकाउन्ट सब्सक्राइब गर्नका लागि मासिक करीब ३ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्ने उनी बताउँछिन् ।
अश्लील साइटमा आफ्नो नग्नताको व्यापारबाट आर्जन गरेको रकमले मेडेलिन अहिले देश दुनिया घुमिरहेकी छिन् । उनको इन्स्टाग्राममा पनि लाखौँ फलोअर्स छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago