काठमाडौं माघ १६ । एमाले नेता गोकुल बाँस्कोटाले राष्ट्रिय जनमोर्चा बिभाजनको घटना आफूलाई निकै असाधारण लागेको टिप्पणी गर्नुभएको छ ।छोटो बाक्यमा मसालको चरित्र उधृत गर्दै पूर्वसञ्चारमन्त्री बाँस्कोटाले महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी श्रीमतीले कांग्रेसलाई साथ दिनु गलत हो भनेर मसाल फुटेछ भन्दै सो घटना असाधारण लागेको बताउनु भएको छ ।
‘कांग्रेसको कान्छोभाई बन्न गएको राजमो पनि फुटेछ। माओकी कान्छी च्यागंचिंगलाई हेर्ने र स्टालीनका कामको गंभीर समीक्षामा फस्ने ईतिहास तोड्दै चौम स्कुलींगमा भएको यो घटना मलाई यसर्थ असाधारण लाग्यो कि यस पटक नेपालकै नेता मोहनबिक्रमकी कान्छीले कांग्रेसलाई साथ दिनु गलत हो भनेर फुटेछ,’ बाँस्कोटाले भन्नुभएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…