फाइल फोटो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षाहरु फागुनमा सञ्चालन गर्ने भएको छ । माघभित्रै परीक्षा तालिका प्रकाशन गर्ने त्रिविको तयारी छ ।
यसअघि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मका लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो । परीक्षा स्थगित हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । त्रिविले समयमा परीक्षा र नतिजा प्रकाशन गर्न आलटाल गर्दै आएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…