साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.२४ अंक बढेर २८९५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.९१ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २७ कम्पनीको ७७ करोड ८९ लाख ९६६ रुपैयाँ ५० पैसा बराबरको १६ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…