गाउँको बाताबरण झल्काउने गित “आफु त गाउले परियो”

पाल्पा ।  लोकगायक रामचन्द्र चन्दको नयाँ गीत “आफु त गाउले परियो” सार्वजनिक भएको छ । गाउँको बाताबरण कस्तो हुन्छ भन्ने जानकारी नभएका नयाँ पुस्तालाई गितले एउटा शिक्षा दिएको छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । “आफु त गाउले परियो” बोलको गितले शहरिया जीवन बिताइरहेका हरुलाई ग्रामिण परिभेषको बारेमा झल्काएको छ ।

गीतमा रामचन्द्र चन्द र निशा रणपालको स्वर रहेको छ भने प्रकाश न्यौपानेको शब्द, रामचन्द्र चन्दको संगीत तथा एरेञ्ज रहेको छ । शिबजी क्षत्रीको निर्देशन रहेको गीतमा बिजय महर्जनको छायांकन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतका् भिडियोमा मुकुन्द भट्ट, गणेश भट्ट र दिब्या न्यौपानेको अभिनय रहेको छ । यस गीतलाई रामचन्द्र चन्दको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । विजया दशैको पुर्बसन्ध्यामा सार्वजनिक भएको गित अहिले लोकप्रिय बन्दै गएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago