फाइल फोटो
काठमाडौं । बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा करिब २ घण्टा संवाद गरेका गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
अपरान्ह ४ बजे खुलटार पुगेका उनी र प्रचण्डबीच यो समाचार तयार पार्दासम्म संवाद जारी छ। बिहीबारै ओलीसँग लामो छलफलपछि गौतमले दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताएका थिए। यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गर्न पुगेका थिए।
बुधबार नै समय लिएर बालकोट पुगेका गौतमले ओलीलाई आफ्नो आगामी ३ महिने अभियानबारे जानकारी गराएका थिए। उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।
नेकपा (एकता राष्ट्रिय अभियान)का सचिवालय सदस्य निमकान्त पान्डेका अनुसार अध्यक्ष गौतमले ओली र प्रचण्डपछि अन्य नेतासँग पनि वार्ता गर्दैछन्
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…