पूर्वखोला गाउँपालिकाको रिङनेरह फाँटमा राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र पाल्पा र पूर्वखोला गाउँपालिका आयोजनामा जिल्लास्तरीय धान दिवस कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष र कृषि ज्ञान केन्द्रका प्रमुख सहितको टोलीले धान रोप्दै रमाइलो गरेका थिए ।
तस्विर : किरण कौशल, पाल्पा
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…