तस्बिर : गल्याङ सामुदायीक अस्पताल सामाजिक संजालबाट
पाल्पा । अविरल वर्षासँगै घर भत्किएर पुरिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० दुविनडाडाका १२ वर्षीया रेखा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । घटनामा परी एक जना घाइते भएका छन्।
बिहिवार बिहान साढे ६ बजे घर भत्किएर उनिहरू पुरिएका थिए। घाइते भएकी रेखालाई उपचारको लागि गल्याङ सामुदायीक अस्पतालमा ल्याउँदा आजै बिहान साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…