सफा गराै, स्वास्थ रहाै अभियान: कुचो बाड्दै सुबेदी

पाल्पा । कुचो बितरण गरेर सार्बजनिक स्थानमा सफा अभियान चलाइएको छ । सफा गराै, स्वास्थ रहाै भन्ने उद्देश्य लियर पाल्पाका विध्यालयहरू र सामुदायिक मठमन्दिर, सार्वजनिक स्थान सरसफाईका लागी कुचो बितरण गरेर अभियान चलाइएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय पाल्पाका ब्यवसायी तथा पत्रकार समेत रहेका जिबलाल सुबेदीले यो अभियान सन्चालन गर्नुभएको हो । सुवेदी भन्नुहुन्छ “मैले वैशाख महिनाकाे पहिलाे हप्ता देखि कुचाे अभियान शुरू गरेकाे छु याे अभियानको मुख्य उद्रेश्य भनेका सफा गराै, स्वास्थ रहाै भन्ने हाे याे अभियानमा प्रावि, मावि, उच्चमाविहरू र सामुदायिक मठमन्दिर सरसफाईका लागि भने एक मन्दिर २ कुचाे एक विध्यालय ५ वटा कुचाे सगै एक पाकेट मिठाई वितरण गरेको छु” ।

अहिले सम्म ५ सय वटा कुचाे वितरण गरीसकेको सुबेदिको दाबी छ । यो अभियानमा आफुले पढाएकाे विघ्यालय तिनाउ ६ मस्याममा रहेकाे सरस्वती प्रावि वाट शुरू भएकाे हाे । तानपा ७ वारूदखानमा रहेकाे गणेसस्थान मन्दिर, भगवती मन्दिर, निशान भगवती मन्दिर, देबि प्राबी, मस्याम माबी, लगाएत दर्जन भन्दा धेरै स्थानमा सरसफाइका लागि कुचो दिएको सुबेदिको भनाई छ । हेर्दा सानाे भए पनि यसकाे उपलब्धि ठुलाे हुने छ । याे अभियान ५ बर्ष सम्म सन्चालन गर्ने लक्ष्य सुबेदिको छ । यो अवधिमा १ लाख कुचो बाड्ने योजना रहेको उनले बताए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago