प्रथम एनआरएनए फुटसल रनिङ कप टोकियो मा सम्पन्न ।

जापान । प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ को उपाधि नेपाल यूनाईटेडले उपाधी जितेको छ ।

मे २९ तारिख आईतवार NRNA जापानको आयोजनामा भएको प्रथम एनआरएनए रनिङ कप २०२२ को उपाधि नेपाली यूनाईटेडले प्रथम भई पाँच लाख येनसहित कप र रनिङ सिल्ड चुमेको थियो ।

जापानको टोकियो फुजीमोरी फुट्सल पार्क भएको फुटसल रनिङ कपमा नेपाली यूनाईटेड र काभ्रेली समाज वाईट फाईनल खेलमा बराबरीमा रोकिएपछी पेनाल्टीमा नेपाली यूनाईटेडले २ का विरुद्ध ३ गोलले काभ्रेली वाईटलाई पराजित गरेको थियो ।

त्यसैगरी दोस्रो हुने काभ्रेली वाईट टिम दुई लाख पचास हजार र कप, तेस्रो हुने काभ्रेली समाज ओरेन्जलाई ७० हजार र कप पुरस्कार हात पार्न सफल भएके छ । साथै अन्य विभिन्न विधामा पुरस्कार खेलाडीहरुलाई शिल्ड र सम्मान पत्र प्रदान गरिएको थियो । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा ३५ टिमसहित ४ सय नेपाली खेलाडी सहभागि भएको थियो । पुरस्कार वितरण कार्यक्रम एनआरएनए आईसीसी उपमहाचिव ओम गुरुङ,एनआरएनए एशिया डिआरसी ददिवल खड्का, नेपाली ब्यवसायी संघका अध्यक्ष विजय थकाली ले पुरस्कार वितरण गरिएको  थियो ।

एनआरएनए जापान अध्यक्ष शिबप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रम महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गर्नु भएको थियो 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago