काठमाडौँ: वर्षाका कारण जिम्बावे र नेपालबीच शनिबार हुने भनिएको खेल रद्द गरिएको छ । लगातारको वर्षाका कारण आजको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आजको खेल अर्को तालिकामा मिलाइने क्यानले बताएको छ ।
आजको खेलका लागि १६ सदस्यीय नेपाली टिम पनि घोषणा गरिएको थियो । सन्दीपको नेतृत्वमा रहेको टिमका अन्य सदस्यमा आसिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कार्मी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनील धमला, सुसन भारी र आदिल अन्सारी थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…