बालेनलाई आयोगले दियो ‘लौरो’

२०७९, १७ बैशाख शनिबार १२:५१

काठमाडौं: आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)लाई निर्वाचन आयोगले चुनाव चिह्नका रुपमा लौरो दिएको छ । आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा बालेनलाई लौरो चुनाव चिह्न दिएको हो ।

Comments

ताजा खबर