काठमाडौं: काठमाडौंको चन्द्रानागिरीमा रहेको केबलकारमा आधा घण्टासम्म ६० जना मानिसहरू अडिएर तनाबमा परेका छन् ।
मंगबार दिउँसो करीव ३ बजे केबलकारमा चढेका ३० जना कारभित्रै तारमा अड्किएको थानकोट प्रहरीले जानकारी दिएको छ । मानिसहरू केबलकारको डिब्बाभित्र तारमा अड्किएपछि रुवाबासी समेत भएको थियो ।
केबलकारमा ६० जना मानिसहरू अड्किएपछि थानकोट प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डे आफै उद्धारमा खटिएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…