काठमाडौं: एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आज आईतवार ६२ बर्षको उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा सघन उपचारको क्रममा निधन भएको हो ।
थापालाई कोरोना संक्रमणका भएको बताइएको छ । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण भएको थियो । साथै केहि दिन अगाडि साइड इफेक्ट भई थापालाई काठमाडौंको हेम्स हस्पिटलमा सघन उपचार गरिरहेको थियो ।
नरपानीमा जन्मेका थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । पछिल्लो समय उहाँ नेकपा (एकीकृत समाजवादी)मा थिए ।
दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेबाट विजयी भएका थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको छ भने एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…