काठमाडौँ- भारत सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्ने आशा राखेको तथा सांस्कृतिक सम्बन्धलाई बढाउने दिशामा काम गर्ने बताएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले नेपाल-भारत सम्बन्धको सांस्कृतिक सम्बन्ध अद्भूत रहेको उल्लेख गर्दै नयाँ सरकारसँग मिलेर अघि बढ्ने भारत सरकारको नीतिबारे प्रस्ट पारेका हुन्।
आमनिर्वाचनपछि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबारे भारत सरकारले बिहीबार आधिकारिक प्रतिक्रिया दिएको हो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…