निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतद्वारा अन्तिम फैसला सार्वजनिक

काठमाडौँ-  सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलबारे लिखित फैसला सार्वजनिक गरेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्तिम लिखित फैसला सार्वजनिक गर्दै बुधबार सर्वोच्चले प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी निजगढको विकल्प खोज्न भनेको हो। अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशमध्ये तीन न्यायाधीशले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी खोज्न भनेका हुन्।

अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशको राय बाझिएको थियो। तीन न्यायाधीशले बहुमतको राय दिएका थिए दुई न्यायाधीशले भने निजगढको विकल्पका रुपमा निजगढलाई नै अघि ल्याएका थिए।

पूर्ण इजलासका पाँचमध्ये विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्न सुझाएका थिए भने हरिकृष्ण कार्की र मनोजकुमार शर्माले अल्पमतमा राय दिएका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago