प्रधानमन्त्री देउवा -“जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न प्रतिबद्ध छौं”

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमाजनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको

पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दैस्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न भएको आम जनताबाट चुनिएका जनप्रतिनिधिहरुबाटमुलुकको शासन प्रणाली सञ्चालित भइरहेको भन्नुभयो उहाँले भन्नुभयोजन चाहनानुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीयतहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबुत भएको

प्रधानमन्त्री देउवाले मुलुकले २००७ सालको राजनीतिक क्रान्ति विभिन्न आन्दोलनको बलमा राजनीतिकरुपमा ठूलो फड्को मारेको, सङ्घीयशासन प्रणालीसहितको गणतन्त्रात्मक व्यवस्था अङ्गिकार गरेको नेपालीहरु स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका नागरिकभएको उल्लेख गर्दै नेपाललाई एक समुन्नत समृद्ध मुलुकका रुपमा अघि बढाउनुपर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने खाँचो औँल्याउनुभयो

समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल नेपाली जनताबीच एकता सहकार्य हुनु जररुरी लोकतन्त्रमा राजनीतिक दलकाफरक धारणा विचारहरु हुनु स्वभाविक हो तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक दल आम नेपाली जनताको समान अविचलित धारणा हुनसके मात्र मुलुकको विकासको पथमा अघि बढाउन राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामीले जुन अपेक्षा उद्देश्यका साथ लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना गरेका थियौँ, व्यवहारमा त्यो लागू भएको नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै मुलुकलाई आर्थिक सामाजिकरुपमा सबल सम्मुनत राष्ट्रबनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले अपेक्षित परिणाम दिन थालिसकेको मुलुकको आर्थिक सामाजिकरुपान्तरणको अभियानमा हामी सबैको योगदान उत्तिकै आवश्यक

प्रधानमन्त्री देउवाले जनताका प्रतिनिधिले लेखेको संविधान जारी भई संविधानअनुसार शासन प्रणालीमा समावेशीता समानुपातिकप्रतिनिधित्वका आधारमा सबै जनताको अर्थपूर्ण सहभागिता, स्वामित्व अपनत्व स्थापित भएकाले नागरिकहरु बिनाकुनै बन्देज राजनीतिक, आर्थिक सामाजिक क्रियाकलापमा स्वतन्त्ररुपमा सहभागी हुने अवसर पाएको बताउनुभयो उहाँले बिनाभेदभाव सबै नागरिकलाई समान हक, अवसर हैसियत प्रदान गर्ने यस बहुदलीय प्रतिस्पर्धामा आधारित शासन व्यवस्था संसारकै उत्तम शासन व्यवस्थामध्ये भएकाले यस शासनप्रणालीको स्थापनापछि मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रा अघि बढेको बताउनुभयो समारोहमा राष्ट्रपतिविद्यादेवी भण्डारीसहित विशिष्ट पदाधिकारी अधिकारीको उपस्थिति रहेको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago