च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्यो

२०७९, १५ जेष्ठ आईतवार ०८:१०

एजेन्सी युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको गएराति भएको खेलमा इंग्लिस क्लबलिभरपुललाई ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो

रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो उनले ५९औं मिनेटमा गोल गरेका थिए

रियलले कीर्तिमानी १४औं पल्ट उपाधि जितेको हो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु