बिन्दु पंथी, काठमाडौं: मौसमको प्रतिकुलको कारण नेपालका बिभिन्न आन्तरिक उडानहरु दिलाहुन पुगेका छन्। आज शुक्रबार पुर्बबाट काठमाडौ आउने यात्रुहरु लाई सास्ति खोनुपरेको छ।
नेपालको हवाई उडान चाहे आन्तरिक होस चाहे अन्तराष्ट्रिय सधै जसो बिभिन्न बाहानामा उडानहरु समयमानै उडानभरेको देख्न सकिदैन आज मौसमको कारण देखाएर ढिला भएको जानाकारी गराइयो तर कहिले ट्राफिक जाम भएर ल्याडडिङ पनि ढिला नभएको सायदैकमहोला।
आन्तरिक उडान ढिला हुनुमा मौसम मात्र नभएर एयरबसको कमि भएको कारण एकठाउँबाट यात्रुबोकेर अर्कोठाउमा पुराएर फेरि त्यहि एयरबसलाई अर्कोठाउँमा पुराउनुपर्ने पनि कारण देविएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…