झापामा बालिकासहित दुईको मृत्यु

झापा झापामा दुई भिन्न घटनामा परी आज बालिकासहित दुई जनाको मृत्यु भएको झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेरएक बालिका मेचीनगरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तपाठकले जानकारी दिए

फोटो फाईल

आज कनकाई कप्तानलुङस्थित भित्री कच्ची सडकखण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर अगाडि पार्किङ गरी राखेकोमे१त ७५४९ नंको ट्र्याक्टर आफैँले स्टार्ट गरी अगाडि बढाउने क्रममा सोही ट्र्याक्टरमुनि खेलिरहेकी आफ्नै छोरी दुई वर्षीया आरोषी दुलालकोट्र्याक्टरको चक्काले किचेर मृत्यु भएको गम्भीर घाइते भएकी आरोषीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकामाउपचारको क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताए।

त्यस्तै आजै दिउँसो मेचीनगर दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको मृत्यु हुनेमा मेचीनगर का ४२ वर्षीय मेघेन्द्र विकरहेका छन् सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएकाथिए उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago