१५ माघ, पोखरा । यस वर्षको आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको हो ।
निर्धारित समयमा खेल २-२ को बराबरी भएपछि थप ३० मिनेट खेलाइएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको हो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…