अड्गुरीको झन्द्रेकमा वार्ड स्तरिय भलिबल प्रतियोगिता

अड्गुरी, अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड ७ अड्गुरीको झन्द्रेकमा वार्ड स्तरिय भलिबल प्रतियाेगिता हुने भएको छ ।
अड्गुरीको झन्द्रेकमा आगामी माघ १५ गतेदेखि गणतान्त्रिक सृजनशिल युवा क्लब र पाणिनी गाँउपालिका वार्ड नम्बर ७ काे वार्ड कार्यालयकाे संमन्वयमा वार्ड स्तरिय भलिबल प्रतियाेगिता हुने भएको हो ।

भलिबल प्रतियाेगिताको दर्ता शुल्क ७ सय रुपैया रहेको छ । भने प्रतियाेगितामा प्रथम पुरस्कार ७००० द्वितिय पुरस्कार ३५०० रासी रहेको छ ।

सहभागी हुनलाई ९८५७०६३८११, ९८४९१८१२५३, ९८६७५३८९२५ मा फोन गरी दर्ता गर्न सकिने बताइएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago