बिर्तामोड ।
झापाको बिर्तामोडमा वेकरिज द केक सप सञ्चालनमा आएको छ । युजा व्यवसायी दिपेन्द्र राउत र उनका भाई उमेश राउतले २५ लाखको लगानीमा वेकरिज द केक सप सञ्चालनमा ल्याएका हुन् ।
वेकरी सम्वन्धी सम्पूर्ण परिकार, पेय पदार्थलगायत उपलव्ध गराउने उद्धेश्यले वेकरिज द केक सप सञ्चालनमा ल्याएको शुक्रवार(आज)पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । द केक सप वाट १० किलोमिटर आसपासका क्षेत्रमा होम डेलिभरीको व्यवस्था रहेको दिपेन्द्र राउतले जानकारी दिए ।
त्यस्तै वारिष्टा कफि स्कूलमा विदेश जाने तथा स्वदेशमै स्वरोजगार वन्न कफि तालिम लिन चाहनेहरुका लागि वेशिक १५ दिने र एडुभन्स ३५ दिने कफि बनाउने तालिम उपलव्ध गराउने उनले बताए ।
उनका अनुसार हाल १६ जनाले तालिम लिइरहेको बताइएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते उक्त वेकरिज द केक सपको औपचारिक उद्घाटन गरिने जनाइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…