एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति : विष्णु रिमाल

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति भएको बताएका छन्।

सामाजिक संजालमा फेसबुकमार्फत् रिमालले लोकप्रीय मतको हिसाबमा एमाले नै पहिलो दल भएको बताएका हुन्।

उनले भने, ‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो। एमाले दोस्रो भयो। गठबन्धन भित्रका दलहरु बीच के कसरीअंशबण्डा भएको ,  त्यो ती दलहरुको आन्तरिक विषय हो। यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तरसोलोडोलो एउटा शक्ति हो। यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन?’  

यदि कांग्रेस आफूलाईपहिलोभन्न चाहन्छ भने उसले आफूलेसहयोगीवाट लिएकोसापटीकति हो छुट्याउन पर्ने उनको भनाइ छ।सावाँ, सापटी, व्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ ?’ उनले प्रश्न गरे।

रिमालले भने, ‘नेकपा एमालेबाट चोइटिएको नेकपाएसको जम्मा मत प्रतिशत छ।एसको प्रतिशत पनि सबै उसको होइन, काँग्रेस माओवादी गठबन्धनबाट पाएको हो भन्ने अनुमान गर्न मिल्ला नी! त्यस्तै कांग्रेसले पनि  ‘एसको एकतिहाइ पायो होला। कुल मतमा एसकोएकतिहाइ अर्थात् .३३ प्रतिशत कटाउँदा काग्रेंसको ३२ प्रतिशत मात्र रहन्छ।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago