पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मेयर आचार्यलेनिर्वाचन आयोगको बदनियतका कारण धेरै मत बदर भएको भन्ने अभिव्यक्ति दिएकाले २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेका कारण ५० प्रतिशतभन्दा बढी मत बदरहुन गएको भन्दै मेयर आचार्यले आलोचना गरेका थिए । उनको उक्त अभिव्यक्ति के कति कारणले आएको हो, सो को २४ घण्टाभित्र जवाफ दिनआयोगले भनेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…