काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अबको निर्वाचनमाप्रधानमन्त्री भएर देखाउन चुनौति दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल (संसद)मा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले ओलीले विगतमा माओवादी केन्द्रको सहयोगमा २ पटकप्रधानमन्त्री भएपनि बैशाखी भन्दे खिसिट्युरो गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘एक्लैले प्रधानमन्त्री भएको छु भन्ने भ्रम छ भने त्यो भ्रम हटाइदिनुस् । तपाई एक्लै प्रधानमन्त्री हुनभएकै छैन,’ उनले भने, ‘पहिलो पटक पनितपाईको भाषामा बैशाखी टकेरै हुनभएको हो । दोस्रो पटक हाम्रो पनि भोट लिएर प्रधानमन्त्री हुनुभएको हो । अब भएर देखाउनुस् त।’
यदी अबकाे चुनावबाट जितेर एमालेकाे प्रधानमन्त्री हुँ भनेर भन्न ओलीलाई ‘प्रचण्ड’ले चुनौतिसमेत दिएका छन् ।
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मालाई गर्दै माओवादी केन्द्रकै सहयोगमा २–२ पटक प्रधानमन्त्री भएर माओवादीलाई नै अपमान गरेकोउल्लेख गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…