काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारका सबै मन्त्रीले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् । सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकारका सबै मन्त्रीले गरेका गलत कामको भारी कांग्रेसका उम्मेदवारलाई बोकाउन नमिल्ने बताए ।
गठबन्धनको सरकार छ, नेतृत्वमा कांग्रेस छ । तर, सरकारको डेलिभेरी चित्तबुझ्दो छैन । यस्तो कुराले चुनावमा अर्थ राख्छ,’ उनले भने, ‘गठबन्धन छ भन्दैमा सबै मन्त्रीका गलत कामको भारीले कांग्रेसका उम्मेदवारलाई बोकाइनु हुँदैन । त्यसैले चुनावमा गठबन्धन नगरौँ ।’
कम्युनिस्टहरू हिजो सरकारमा हुँदा समेत जनताको पक्षमा काम गर्न नसकेको उल्लेख गर्दै अहिले कम्युनिस्टहरूले स्थिरता दिन नसकेको तथा संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको विषयलाई चुनावी एजेन्डा बनाएर जानुपर्ने बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago