काठमाडौं: सोमबार नेप्से सूचक २९.९८ अंकले घट्दा दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै बढ्नेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जीङ पावर कम्पनी रहेका छन् । राष्ट्र उत्थानको शेयर मूल्य ९० रुपैयाँले बढेर ९९१ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङको ८३ रुपैयाँले बढेर ९२० रुपैयाँ कायम भएको छ ।
आजैदेखि कारोबार सुरु भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ६.१० प्रतिशतले सुधार भएको छ । नेष्डोको पहिलो कारोबार ७४८ रुपैयाँमा म्याचिङ भएको थियो । यहि म्याचिङ मूल्यका आधारमा आज ४५ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको हो ।
सर्वाधिक धेरै बढ्नेमा क्रमश ङादी ग्रुप पावरको २.२९ प्रतिशत, जीवन विकास लघुवित्त २.०६ प्रतिशत, तरागाँउ रिजेन्सी २ प्रतिशत, जाल्पा सामुदायिक १.९८ प्रतिशत, मैलुङ खोला १.४५ प्रतिशत र विन नेपाल लघुवित्त १.३७ प्रतिशतले सुधार भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…