द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा

काठमाडौं–  द प्रोडक्सन नेपाललेशिव ताण्डवनेपाली संस्करण बोलकोबम भोलेधार्मिक गीत (भजन) सार्वजनिक गरेका छ महाशिवरात्रि नजिकैदै गर्दा महाशिवरात्रिलाई लक्षित गरीशिव ताण्डवधार्मिक गीत सार्वजनिक गरीएको छ  महाशिवरात्रिलाई  धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर हर्षोल्लासका साथ महाशिवरात्रि मनाइन्छ ‘शिवको महान रातहो महाशिवरात्रि, महाशिवरात्रिको अवसरमा हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको  प्रत्याभूति होस् सन्देश सहित धार्मिक गीत (भजन) शिव ताण्डव सार्वजनिक भएको   जसमा स्वर र कम्पोज शशिविक्रम थापाको रहेको छ शिवको भूमिका बेन बस्नेत ले गरेका छन ,मिक्सिङ कृष्ण पुन र विजय बुढामगर को रहेको छ स्टुडियो संगीत बैंक रहेको छ ग्राफिक सपोर्ट किशन तामाङको रहेको छ शक्तिशाली शिव ताण्डवबम भोलेमा हिन्दू परम्पराको मन्त्रलाई पनि गीतमा प्रयोग गरिएको छ

संस्कृति मन्त्रलाई  समावेश गरि बम भोले शिव ताण्डव गीत तयार पारिएको छ शिव ताण्डव गीतको परिकल्पना  पुष्कर नन्दन अधिकारी,दिदप्य रिमाल,रुपक पौडयाल को रहेको छ  उर्जावान युबा समूह द प्रोडक्सन नेपालले बम भोलेमा एक पृथक प्रस्तुति सहित हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको  प्रत्याभूति होस् सन्देश रहेको छ बम भोले शिव ताण्डवमा जेबी विष्ट र सिद्धार्थ रिमाल साथमा (एभरेष्ट विज्ञापन र कार्यक्रम व्यवस्थापनमा )तयार पारिएको छ

                                                                               अडियो-भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago