काठमाडौं । कोभिड संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै उपत्यकामा लागु गरिएको जोर/ बिजोर प्रणाली आज राति १२ बजेदेखि हटाउने निर्णय भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर दुई पांग्रे सवारी साधन तथा नीजि सवारी साधनमा भने गतेका आधारमा चलाउने जनाएको छ ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोररबिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।
ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने सवारी साधनमा भने जोर/बिजोर प्रणाली लागू हुने छैन । सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाइएपनि ट्याक्सी र निजी सवारी साधन भने उक्त प्रणाली यथावत नै रहनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…