आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने, बाँकी सांसदले आफ्नो विचार राख्ने

काठमाडौं: संघीय संसदमा आज शुक्रबार पनि सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । संसद बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची छ ।

छलफलको पहिलो दिन बिहीवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भीव रावल, प्रदीप ज्ञवालीले आफ्नो नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ, स्वतन्त्र सांसद् हृदयश त्रिपाठीलगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

आजको बैठकमा समय लिएका बाँकी सांसदहरुले बोल्ने पालो पाउनेछन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago