काठमाडौँ: काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरवासीको मन जित्न सके पनि मत जित्न नसकेको बताएकी छन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएसँगै मेयरमा निर्वाचित बालेन साहलाई बधाई दिँदै यस्तो बताएकी हुन् ।
‘विजयी हुने गरि निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें’ सिंहले भनेकी छिन् ‘अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु ।’
सिंहले बालेनसँगै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई महानगरवासीको भावना बमोजिम कार्य गर्न सुझावसँगै पुर्ण कार्यकालभर रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…