हेमकुमार खड्काले निर्वाचन जिते वडा कार्यालय भवनको लागि निशुल्क जग्गा दिने

बिर्तामोड, झापा-  बिर्तामोड नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकुमार खड्काले आफुले निर्वाचन जिते वडा कार्यालय भवनको लागि निशुल्क जग्गा दिने घोषणा गरेका छन् ।

बिर्तामोड नगरपालिका ४ को  वडा कार्यालय पाँच वर्षदेखि ४ नं ओली भवनमा भाडामा बस्दै आएको छ । पाँच वर्षसम्म वडा र नगरका जनप्रतिनिधिहरुले वडा कार्यालय भवनको शिलान्यास समेत गर्न नसक्नु लाजमर्दो भएको उनले बताए ।

बिर्तामोड वडा नं ४ को वडाध्यक्षको आकांक्षी रहेका खड्काले वडाबासीसंग घरदैलोका क्रममा वडा नं ४ को आनन्दगजमा रहेको आफ्नो जग्गा वडा कार्यालयलाई दिने उनले बताएका हुन् । बिर्तामोड वडा नं ४ को वडाध्यक्षको आकांक्षी रहेका खड्कालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago