अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ।
सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो ।
सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ ।
अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको रक्षासहितका लागि खर्च हुने बताएका छन् ।
यसैबीच रुसले खार्किभमा रहेको परमाणु अनुसन्धान रियाक्टरमा मिसाइल आक्रमण गरेको छ ।
द किएभ इन्डिपेन्डेन्टका अनुसार रुसी गोलाबारीको निशाना खार्किभमा रहेको परमाणु अनुसन्धान क्षेत्र बनेको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…