काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार बस्ने भएको छ ।
आइतबार बसेको दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता एमसीसी माथी व्याख्यात्मक घोषणा पारित गर्दै स्थगन भएको हो ।
यसअघि आजै बसेको प्रतिनिधि सभको पहिलो बैठकले सैद्धान्तिक एमसीसी परियोजनामा सैद्धान्तिक छलफल पश्चात् पारित गरेको थियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…