काठमाडौं । एमसीसीमा प्रतिनिधिसभाबाट जारी गरिने व्याख्यात्मक घोषणामाथिको प्रस्ताव बहुमतले पारित भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणाको प्रस्ताव बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा प्रस्ताव प्रस्तुत गरेका थिए । तत्पश्चात् प्रस्तावमाथि छलफल भएको थियो ।
छलफलक्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले जनतामा घोषणा जाँदा समर्थन गर्ने विश्वास व्यक्त गरे ।

एमसीसी परियोजना आर्थिक परियोजना भएको घोषणा गरिएको र अब त्यसलाई कार्यन्वयन गर्ने विषयमात्रै बाँकी रहेको उनको भनाइ छ । घोषणालाई अमेरिकाले स्वीकार गर्ने विश्वास व्यक्त गरे नभए स्वतः निष्क्रिय हुने वचन पनि उनले दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago