माओवादी केन्द्रका सांसद मातृका यादवले संशोधन परिमार्जनसहित पास गर्ने पक्षमा आफूहरू रहेको र सोही अनुसार व्याख्यात्मक घोषणा तयार भएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले व्याख्यात्मक घोषणासहित एमसीसी पारितका गर्न लागि प्रस्ताव ल्याएकोमा धन्यवाद दिँदै सांसद यादवले भने, ‘कतिपयले लाज छोप्न यो कार्य गरेको टिप्पणी गरेका छन् । तर यो लाज छोप्ने काम गरेको होइन, जनताको आवाजलाई लागु गर्ने कार्य गरिएको हो ।’ प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अमेरिकाले व्याख्यात्मक घोषणासहितको एमसीसीलाई मानेन भने आफूहरूले एमसीसीलाई नमान्ने बताए । उनले व्याख्यात्मक घोषणा एमसीसीलाई सबैले पास गर्नुपर्ने बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…