भीम रावललाई गगन थापाको चुनौती– एमसीसीमा बहस अछाममा गर्ने कि काठमाडौंमा आफू तयार रहेको

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी सम्झौता पारित भएपछि राष्ट्रघात भए चारपाटा मोडेर थानकोट कट्न आफू तयार भएको बताएका छन् । उनले राष्ट्रघात भए सम्पत्ति जफत गर्न र नागरिकता खोसे हुनेसमेत बताए ।

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद थापाले १२ बुँदे व्याख्यात्मक घोषणाको पक्षमा बोल्दै ५ वर्षभित्र गलत प्रचार गरिएजस्तो अमेरिकी सेना नआए, अमेरिकी कानुन लागू नभए आफू जस्तै गर्न तयार हो भन्दै चुनौती दिए ।

एमाले सांसद् भीम रावललाई लक्षित गर्दै उनले एमसीसी बारे सडकमा बहस गर्ने कि सदनमा, अछाममा गर्ने कि काठमाडौंमा गर्ने बहस गर्न आफू तयार रहेको बताए ।

“पाँच वर्षभित्र सेना आएन, अमेरिकी कानुन लागू भएन भने थानकोट कट्न नागरिकता खोसिन तयार हो ?,” उनले चुनौती दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago