एमसीसीमा व्याख्यात्मक घोषणाले गठबन्धन जोगायो : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले सत्ता गठबन्धन जोगाएको बताए । उनले यो घोषणाले जनतामा भएको अन्योल चिर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सांसद यादवले व्याख्यातम घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा सबैमा अन्योल भएपनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए । साथै जसपा यसको पक्षमा रहेको पनि बताए ।

“विद्धान नेताहरूले भ्रमको खेती परियोजनामा गर्नुभएको थियो । भ्रमबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा भएको छ भन्ने हाम्रो बुझाइ हो  । यसको कानुनी मानयता के होला । एमसीसीले कसरी लिन्छ हेर्न बाँकी छ,” उनले भने ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago