एमसीसी मतदानद्वारा खारेज गरौँ : सांसद दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौतामा व्याख्यात्मक विश्लेषण सही नभएको बताएकी छन् । यो सैन्य रणनीति भएको भन्दै उनले दोधारे कुरामा नफसी देश जोगाउन लागि पर्नुपर्ने बताइन् ।

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले एमसीसीमा व्याख्यात्मक व्यवस्थाले राष्ट्रियता जोगिन नसक्ने बताइन् ।

“हामीले राष्ट्रियता गुमाउने कुरा नगरौँ । भुमि गुमाउने कुरा नगरौँ । यसलाई मतदानद्वारा खारेज गरौँ,” उनले भनिन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago