काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा ठगपत्र भएको टिप्पणी गरेका छन् ।एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा उनले भ्रामक घोषणा भएको दाबी गरे ।
“यो व्याख्यात्मक घोषणा होइन । यो भ्रामात्मक घोषणा हो । दुई पक्षीय सम्झौता एक पक्षीय रुपमा घोषणा गर्यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन,” उनले भने ।
राष्ट्रियतामाथिको विषयमा हतार हतार संविधान मिचेर संसद्मा पेश गरिएको बताए । उनले दमन गरेर प्रधानमन्त्रीले अनुमोदन गर्न लागेको आरोप पनि लगाए ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…