काठमाडौँ: युक्रेनमा रुसले गरेको आक्रमणको आज चौथो दिनसम्म २ सय ४० जना सर्वसाधारणले जयान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेनका धेरै सहरहरूमा अहिले पनि भीषण लडाई जारी छ ।
आक्रमणका कारण युक्रेनका घर र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । जसका कारण सयौं मानिस बिजुली र पानीविहीन बस्न बाध्य छन् । संयुक्त राष्ट्र संघका अनुसार हालसम्म एक लाख ६० हजार बढी युक्रेनीहरूले आफ्नो घर छाडेका छन् ।
धेरै युक्रेनीहरुले देश छोड्न खोजिरहेका छन् । युक्रेनी सरकारले रुसी आक्रमणले ठूलो शरणार्थी संकट निम्त्याउन सक्ने अनुमान गरेको छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय सिमानामा देश छाड्ने युक्रेनीको ला १५ किलोमिटरसम्म छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…