पाल्पा। निस्दी ७ ज्यामिरेको पिपेन्डि स्थित सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीबाट गएको टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ग २ ख ०७७१ नम्बरको टिपर अचान गुडन जाँदा नजिकै पार्किङ्गमा राखेको ग २ ख ०७६९ नम्बरको टिप्परमा ठोकिन जाँदा पार्किङ्गमा राखेको टिप्परका सहचालकको मृत्यू भएको उक्त टिप्पर खानीबाट गएर हावा भर्न राेकी राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पा अनुसार टिप्परका सहचालक सुर्खेत जिल्ला चिनगाड गाउँपालिका बस्ने जीत बहादुर चलाउने रहेका छन । दुवै टिप्परको विचमा परेर च्याप्पिएर निधन भएको पाल्पा प्रहरीले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…