काठमाडौ: बिगत लामो समय देखि बिश्वबाट जापानमा जागिरको व्यवस्था गरिरेहेको Wiz Academy ले जापान बाट कुनै कारण नेपाल फर्किएका नेपालीहरुलाई पुन जापान जाने मौका मिलाउने भएको छ। यदि नेपाली नागरिक नेपालमा व्यचलर पास भएको अथवा जापानको सेनमोन गाक्को सक्काएको र कुनै कारणले नेपालमा भएका नेपाली लाई सहजै यो सुविधा पाउने भएका छन्।
जापानिज तथा नेपाली समुदायबिच एक उत्कृष्ठ कम्पनीको पहिचान बनाएको यस कम्पनीले नेपाली हरु लाई जापान बसाइ सहज बनाउन बिविध भिसा सपोटका काम गदै आएको छ। यदि तपाइहरु कोहि जापानजाने सोच बनाउनु भएको छ भने तुरुन्तै यस कम्पनीको नेपाल कार्यलयमा सम्पर्क गर्नु सकिने कुरा कम्पनीका संचालक बताएका छन्। राम्रो आफ्नै करिकुलम बनाएर राम्रो भाषाका कक्षाहरु बिहान छ बजे देखि साँझ ६ बजे सम्म फिजिकल तथा साँझ ७ बजेदेखि राति ११ बजेसम्म धमाधम अनलाइन कक्षा हरु भइराखेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…