काठमाडौं: प्रभु क्यापिटलले चाडवाडको सुरुवात सँगै चाडपर्व अफर “PRABHU CAPITAL CASHTIVAL OFFER” सार्वजनिक गरेको छ । प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ ।
यस Cashtival अफर अन्तर्गत प्रभु क्यापिटलको Mobile app Download गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्न सक्ने छन् । योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नुपर्नेछ र सो मा register गरी आफ्नो डिम्याट खाता लिंक कनेक्ट गर्नुपर्नेछ ।
यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/, ३०००/, २०००/ जित्न सक्ने छन् । बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले एकलाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो योजना हालसम्म APP download गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…