सरकारले इन्धनको मूल्य घटाएसङ्गै सार्वजनिक यातायात तथा ढुवानीको भाडा समायोजन गरिएको छ।
यातायात व्यवस्था विभागका अनुसार न्यूनतम ५.४१ प्रतिशतदेखि ७.६८ प्रतिशतसम्मले भाडा घटाइएको हो । आयल निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले मूल्य घटाएको थियो ।
विभागका अनुसार असार १२ गतेदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.९७ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.६८ प्रतिशतले घटाएको छ । स्वचालित भाडादर अनुसार इन्धनको मुल्यमा ५ रुपैयाँ भन्दा धेरै घटी वा बढी भएमा भाडामा समायोजन गर्ने गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…